यी हुन् काठमाडौंका ११ नगरपालिकामा एमालेका उम्मेदवारहरु (सूचीसहित)

काठमाडौं – नेकपा एमाले काठमाडौं जिल्लाले  ११ वटा नगरपालिकामा प्रमुख र उपप्रमुख उम्मेदवारहरुको टुङ्गो लगाएको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले काठमाडौंले यहाँका  १० वटा नगरपालिकामा प्रमुख र उपप्रमुख उम्मेदवारहरुको टुङ्गो लगाएको हो । नगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारहरुमा केहि नयाँ थपिएका छन् भने केहीमा पुरानैले निरन्तरता पाएका छन् ।

हेर्नुहोस् सूची :

​​​​​​​

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : ०२ बजे