काठमाडौँ – नेकपा एमाले मकवानपुरले उम्मेदवार टुङ्गो लगाएको छ । नेकपा एमाले मकवानपुरले सबै १० पालिकाहरुमा प्रमुख तथा उपप्रमुखको टुङ्गो लगाएको हो ।
यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न नेकपा एमाले मकवानपुरले नगरपालिका सहित वडाका उम्मेद्वारहरुको नाम पनि टुङ्ग्याएको छ ।
१) बागमति गाउँपालिका
अध्यक्ष : खेमराज जर्गामगर
उपाध्यक्ष : धनमाया स्याङ्तान
२) बकैया गाउँपालिका
अध्यक्ष : सरला बोलखे
उपाध्यक्ष : लाल बहादुर स्याङ्तान
३) मकवानपुरगढी गाउँपालिका
अध्यक्ष : बिदुर हुँमागाई
उपाध्यक्ष :सन्तु थिङ
४) भीमफेदी गाउँपालिका
अध्यक्ष : हिदम लामा
उपाध्यक्ष : पार्वती राना
५) इन्द्रसरोबर गाउँपालिका
अध्यक्ष :देबकृष्ण पुडासैनी
उपाध्यक्ष : उमा लामा
६) थाहा नगरपालिका
मेयर : अच्युतम ढकाल
उपमेयर : कल्पना बलामी
७) कैलाश गाउँपालिका
अध्यक्ष : नरेन्द्रलाल रिजाल
उपाध्यक्ष : सुकुमाया थिङ
८) राक्सिराङ गाउँपालिका
अध्यक्ष : बाबुलाल स्याङतान
उपाध्यक्ष : सुन्तली माया प्रजा
९) मनहरी गाउँपालिका
अध्यक्ष : एकराज उप्रेती
उपाध्यक्ष : सुजिता थिङ
१०) हेटौँडा उपमहानगरपालिका
मेयर : अनन्त प्रसाद पौडेल
उपमेयर : सुमित्रा काफ्ले
प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार ६ : १२ बजे
प्रतिक्रिया