काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका १४ वटा स्थानीय तहमा एमालेले उम्मेदवारको टुङ्गो लगाएको छ ।
मेची नगरपालिकामा भने छलफल अझै जारी रहेकोले बाकीं १४ वटा स्थानीय तहमा एमालेले उम्मेदवारको टुङ्गो लगाएको हो ।
त्यस्तै कचनकवल गाउँपालिकामा भने एमालेले उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ ।
कुन स्थानीय तहमा को भए उम्मेदवार ?
१. बिर्तामोड नगरपालिका
प्रमुख- पवित्रा महतरा प्रसाईँ
उप प्रमुख- नगेन्द्र प्रसाद संग्राैला
२. भद्रपुर नगरपालिका
प्रमुख- असारु राजवंशी
उप प्रमुख- कौशिला अधिकारी
३. गौरादह नगरपालिका
प्रमुख- छत्रपति सुवेदी
उप प्रमुख- जलवर्ष राजवंशी चौधरी
४. कनकाई नगरपालिका
प्रमुख- राजेन्द्र कुमार पोखरेल,
उप प्रमुख- मन्जु प्रसाइँ
५. अर्जुनधरा नगरपालिका
प्रमुख- बलदेव गोम्देन
उप प्रमुख- खड्गमाया पराजुली
६. शिवसताक्षी नगरपालिका
प्रमुख- रोशन थोप्रा
उप प्रमुख- नरमाया कार्की
७. दमक नगरपालिका
प्रमुख- गीता अधिकारी,
उप प्रमुख- अम्बिका खनाल
८. मेची नगरपालिकामा छलफल चलिरहेको र टुङ्गो लाग्न बाँकी
गाउँपालिका
९. बाह्रदशी गाउँपालिका
अध्यक्ष- देवेन्द्र चम्लगाई
उपाध्यक्ष- शान्ता खरेल
१०. गौरीगञ्ज गाउँपालिका
अध्यक्ष- विजय अग्रवाल
उपाध्यक्ष- पुनम न्यौपाने कुँवर
११. कमल गाउँपालिका
अध्यक्ष- भीम राई
उपाध्यक्ष -उषा भण्डारी सिटौला
१२ झापा गाउँपालिका
अध्यक्ष- गौरीशंकर राजवंशी
उपाध्यक्ष- देवीमाया कोइराला
१३. वद्धशान्ति गाउँपालिका
अध्यक्ष- मीरा भुर्तेल
उपाध्यक्ष- धरणी पोख्रेल
१४. हल्दिवारी गाउँपालिका
अध्यक्ष- डम्वर वहादर गिरी
उपाध्यक्ष- शान्ता चौधरी
१५. कचनकवल गाउँपालिका
अध्यक्ष- गठबन्धनसँग सहकार्य
उपाध्यक्ष- नवराज भट्टराई
प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार १ : ५१ बजे
प्रतिक्रिया