मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

भागण्डा टुङ्याउन गठबन्धनको बैठक सुरु

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

विहान ११ बजे बस्ने भनिएको बैठक दिउसो ३ बजेबाट सुरु भएको हो । 
बैठकमा भागण्डाबारे टुंगो लगाइने भने पनि मिल्ने शंभावना देखिदैन । 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ३ : ५६ बजे