बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

उम्मेद्वार सिफारिस भएका नेताहरुको नाम समानुपातिक सुचीबाट हटाइने

भक्तपुर – नेकपा एमालेको सचिवालय बैठकले समानुपातिकमा नाम रहेका नेताहरुकोे नाम फिर्ता लिने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले कतिपय वडा र नगर कमिटीहरुले समानुपातिकमा रहेका नेताहरुको समेत स्थानीय तहको उम्मेद्वारको रुपमा सिफारिस गरेकोले त्यस्ता नेताको फिर्ताको निर्णय भएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ९ : ५८ बजे