बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

सत्तागठबन्धनको बैठकमा अमेरिकी राजदूत

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी सत्ता गठबन्धनको बैठकमा पुगेका छन् ।

सत्ता गठबन्धनबीच भागबण्डाको बैठक चलिरहेको बेला अमेरिकी राजदूत र्याण्डी बेरी प्रधानमन्त्री निवास  बालुवाटारमा छिरेका हुन् ।

गठबन्धनको बैठक चलिरहेकै बेलामा अमेरिकी राजदूत झण्डावाल गाडी बालुवाटारस्थित प्रधानमन्त्रीको भेटघाट कक्षमा पुगेका थिए ।

पूर्व निर्धारित भेटघाटअनुसार नै राजदूत बेरी बालुवाटार आएका हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ५ : ४० बजे