थप ५७ वटा हिमाल आरोहणका लागि खुला

अध्यक्ष ओली हुम्लामा (फोटोफिचर)

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज हुम्ला पुग्नु भएको छ ।

नेकपा एमाले हुम्लाले आयोजना गरेको चुनावी कार्यक्रममा सामेल हुन अध्यक्ष ओली आज हुम्लामा पुग्नुभएको हो ।

​​​​​​​

 

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ५ : ३५ बजे