डब्लूएचओका प्रमुख डा.ट्रेडोस वैशाख ८ मा नेपाल आउँदै

काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयससले नेपाल भ्रमण गर्ने भएका छन्।

टेड्रोस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निमन्त्रणामा यही वैशाख ८ गते नेपाल आउन लागेको मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए।

टेड्रोस तीन दिनसम्म नेपालमा रहनेछन्।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  २ : ३४ बजे