सूर्य चिन्हलाई अरू दलले स्विकार्नु राम्रो कुरा हो : शङ्कर पोखरेल

​​​​​​​​​​​​​काठमाडौं – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सूर्य चिन्हलाई अरू दलले स्विकार्नु राम्रो कुरा भएको बताउनुभएको छ 

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत  सूर्य चिन्हलाई अरू दलले स्विकार्नु राम्रो कुरा भएको बताउनुभएको हो 

उहाँले विखण्डनलाई छोड्दा सिके राउतलाई, हिंसा छोड्दा विप्लवलाई र राजतन्त्रलाई छोड्दा कमल थापालाई साथ दिनु आवश्यक रहेको बताउनु भएको छ 

यस्तो छ उहाँको स्ट्याटस:

  

​​​​​​​

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ९ : ५२ बजे