भक्तपुर / भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आइतबारबाट सुरु भएको छ । जात्राको समयमा हुने सक्ने सम्भावित दुर्घटना रोक्न सद्भाव र्याली निकालिएको छ ।
भक्तपुर नगरपालिकाको अगुवाइमा सद्भाव र्याली र सभा आयोजना गरिएको हो । यो जात्रा आठ रात नौ दिनसम्म मनाइने गरिन्छ ।
फोटो फिचर
प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार १२ : २१ बजे
प्रतिक्रिया