जसकाका पूर्व केन्द्रीय सदस्य सहित पाँचसय बढी एमालेमा प्रवेश 

काठमाडौं । जसपाका पूर्व केन्द्रीय सदस्य विष्णुजंग बस्नेतको नेतृत्वमा पॉच सयभन्दा बढी नेताकार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।  

आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहॉहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायतले स्वागत गर्नुभएको हो । 

​​​​​​​

 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ५ : ०८ बजे