ऐतिहासिक काष्ठमण्डप (मरुसतः) को लोकार्पण (फोटोफिचर)

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनः निर्माण सम्पन्न भएको ऐतिहासिक काष्ठमण्डप (मरुसतः) को लोकार्पण गर्नुभएको छ ।

काष्ठमण्डप परिसरमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमडपको साँचो हस्तान्तरण गरेपछि राष्ट्रपतिबाट साँचो प्रदर्शन गरी सोको लोकार्पण गरिएको हो । 

​​​​​​​​​​​​​​

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ३ : ४३ बजे