काठमाडौं । सरकारले देशभर सार्वजनिक यातायातको भाडा बढाएको छ। यातायात व्यवस्था विभागले मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार गाडीको भाडा बढाइएको जनाएको छ।
कहाँ कति पुग्यो गाडी भाडा ? हेर्नुहोस् मूल्यसूची :
प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार ३ : ४७ बजे
प्रतिक्रिया