देउवाले निहुँ खाेजे सडकमा पुराइदिने माओवादी नेताको चेतावनी 

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले देउवाले गठबन्धन तोड्ने चेस्टा गरेभने फेरी सडकमा पुराउने चेतावनी दिएका छन् ।

उनले  शेरबहादुर देउवालाई किस्तिमा राखेर प्रधानमन्त्री दिएको भन्दै माओवादी नभई बर्तमान सरकारलाई पार्लामेन्टमा बहुमत नपुग्ने बताए । 

कयौ फरक विचार र मत हुँदा हुँदै पनि काग्रेंससँग सहकार्य गरिउको भन्दै उनले परी आए हिजो सडकबाट उठाएर सत्तामा पुराएको भन्दै भोली सडकमा पुराउन पनि सकिने बताए । 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ६ : ०८ बजे