उच्च अदालतका ८७ न्यायाधीशहरुको सरुवा, को-कहाँ ? (सूचीसहित)

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका ८७ जना न्यायाधीशहरुको सरुवा गर्न सिफारिस गरेको छ ।

बुधबार बसेको न्याय परिषद् बैठकले ८७ जना न्यायाधीशहरुको सरुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

हेर्नुहोस् सूची को-कहाँ ?

​​​​​​​​​​​​​​

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ५ : ०० बजे