काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर तरुण–विद्यार्थीको खबरदारी भेला जारी रहेको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा उक्त भेला भइरहेको छ ।
सभापति शेरबहादुर देउवाले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्ष जुदाङ शेर्पालाई नियुक्त गरेपछि संस्थापनइतर समूह असन्तुष्ट बनेको हो ।
भेलामा चन्द्रबहादुर भण्डारी, गुरु घिमिरे, रञ्जित कर्णलगायत नेताहरु सहभागी छन् ।
प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार ३ : २४ बजे
प्रतिक्रिया