विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पीएनजीविरुद्ध नेपालकाे ब्याटिङ, ९ ओभरमा ८०

काठमाडौं  ।त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)को खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो । 

नेपालले नाै ओभरमा एक विकेट गुमाएर ८० रन जाेडेकाे छ । 

शृंखलमा नेपाल र पिएनजीसँगै मलेसिया सहभागी छन् ।

यसअघि त्रिवि क्रिकेट मैदानमै भएको दुई खेलको एकदिवसीय शृंखलमा नेपाल पिएनजीसँग २-० ले पराजित भएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १ : ११ बजे