काभ्रेपलाञ्चोक । नेकपा एकीकृत(समाजवादी)का पाँचखाल नगर उपाध्यक्ष कृष्ण दनुवार एमालेमै फर्किनुभएको छ ।
शनिबार आयोजित एक कार्यक्रममा दनुवार एमालेमा समाहित हुनु भएको हो ।
उहाँलाई नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटा, कञ्चन अधिकारी लगायतले स्वागत गर्नुभयो ।
प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार ४ : ५९ बजे
प्रतिक्रिया