माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

राष्ट्र बैंकद्वारा प्राविधिक कर्मचारी माग

​​​​​​​काठमाडौं – नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो । 

अधिकृत (सिक्का, मुद्रण/टकमरी) र अधिकृत (टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर) करारका लागि विज्ञापन आह्वान गरिएको छ । 

इच्छुक व्यक्तिले चैत्र २४ गतेभित्र आवेदन दिन सक्नेछन् । दुबै पदका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । 

 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ५ : ५६ बजे