चिनियाँ विदेशमन्त्री वाङ यी अफगानिस्तानमा

काबुल ।चीनका विदेश मन्त्री वाङ यी बिहीबार काबुल पुग्नुभएको छ।

"चिनियाँ विदेशमन्त्रीले इस्लामिक इमिरेट्सका नेताहरूसँग वार्ता गर्न काबुल आइपुग्नु भएको छ," तालिबान सरकारका शीर्ष अधिकारी अहमद यासिरले ट्वीटरमा  उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १२ : ५८ बजे