उत्तर कोरियाद्वारा ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार

सियोल। उत्तर कोरियाले बिहीबार एक "अज्ञात क्षेप्यास्त्र" प्रहार गरेको  दक्षिण कोरियाको सेनाले जनाएको छ ।

आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रहारको यो पछिल्लो हो शृङ्खला हो। "उत्तर कोरियाले पूर्वतर्फ अज्ञात प्रक्षेपण प्रहार गरेको छ," संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमार्फत जनाएका छन् ।
 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १२ : ०१ बजे