माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

प्रहरी प्रधान कार्यालयद्वारा २५ जना डिएसपीको काज सरुवा,  को–कहाँ ?

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले २५ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को काज सरुवा गरेको छ । 

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले डिएसपीको काज सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार काज खटाउनुपर्ने भएकोले प्रहरी नायव उपरीक्षकहरूलाई अर्को आदेश नभएसम्मका काज खटाइएको जनाएको छ  ।

कार्यालयले जारी गरेको सूचनामा डिएसपीहरूलाई तोकिएको क्षेत्रमा खटिएर काम गर्न निर्देशन समेत दिइएको छ ।

​​​​​​​​​​​​​​

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ९ : ४५ बजे