माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

राष्ट्रपतिद्वारा रेलवे अध्यादेश जारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गर्नुभएको छ ।  

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ उपधारा (१) बमोजिम सरकारको सिफारिस अनुसार उक्त अध्यादेश जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंगलबार अध्यादेश जारी गरिएको जनाउनुभएको छ ।

रेलवे अध्यादेश जारी गरेसँगै रेल सञ्चालनका लागि कानुनी बाटो खुल्ला भएको छ । 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ९ : ५३ बजे