काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४४ जना संक्रमित भएका छन् ।
६ हजार ५ सय ९४ नमुनाको परिक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै देशभर २ हजार ६ सय ८८ जना सक्रिय संक्रमित रहेका छन् ।
गएको २४ घण्टामा ४ सय ८१ जना संक्रमणमुक्त भएका छन् । भने
कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार ४ : ३९ बजे
प्रतिक्रिया