काठमाडौं । चर्चित अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्नुभएको छ । काठमाडौंमा मङ्गलवार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेलले अभिनेत्री करिश्मा मानन्धरलाई एमालेमा स्वागत गर्नुभएको थियो ।
प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार ३ : ४६ बजे
प्रतिक्रिया