खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

एमालेमा प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धरले भनिन्- ओलीकाे भाषण सुनेर थाक्दिनँ

काठमाडौं ।  अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्नुभएको छ ।  काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी  शर्मा ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मा मानन्धरलाई एमालेमा स्वागत गर्नुभएको थियो । 

एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताउनुभयो । 

देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष ओलीको भाषण सुनेर आफू कहिल्यै नथाक्ने उहाँले बताउनुभयो । 

 

​​​​​​​

 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  २ : १५ बजे