खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु

काठमाडौँ – नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ ।

स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न एमालेको पोलिटब्युरो बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा सुरु भएको हो । बिहान ११ः०० बजे बस्ने पोलिटब्युरो बैठक केहि ढिलो सुरु भएको थियो ।
​​​​​​
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आजको बैठकमा निर्वाचन घोषणापत्र, उम्मेदवार चयन कसरी गर्ने लगायत विषयमा छलफल हुने जानकारी दिनुभएको थियो । 

एमालेको पोलिटब्युरोमा ९९ जना सदस्य हुनुहुन्छ । 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १२ : ३५ बजे