खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

अध्यक्ष ओली इलाममा (फोटोफिचर)

​​​​​​​काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज फिक्कल पुग्नुभएको छ ।

इलामको फिक्कलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरूलाई स्वागत गर्नुभएको छ ।

इलाम क्षेत्र नम्बर १ मा आयोजित जनसभा र पार्टी प्रवेश कार्यक्रममा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि उपस्थित हुनुहुन्थ्यो ।

 

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  २ : ०४ बजे