खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

एमसीसीमा क्रान्तिकारी टोपलिएको भए सरकार र सभामुख जान्थ्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र एमसीसीमा क्रान्तिकारी टोपलिएको भए सरकार र सभामुख पद दुबै गुम्ने बताएका छन् । उनले आफूले धेरै सोचविचार गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गरेको स्पष्टीकरण दिएका हुन् ।

शनिबार सिन्धुलीमा आयोजित पार्टी कार्यक्रममा उनले विगतमा झैं धेरे क्रान्तिकारी हुँदा प्राप्त उपलब्धि  गुम्ने जोखिम देखेपछि  एमसीसी पारित गरेको बताए ।
‘अहिले पनि क्रान्तिकारी टोपलिएर १२ बुँदे गर्दिनँ भनेको भए, केन्द्र सरकार पनि जाने, सभामुख पनि जाने, प्रदेशको सरकार पनि जाने’ प्रचण्डको भनाई थियो । उनले 

 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ५ : ४६ बजे