खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

समाजवादीनिकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष एमालेमा प्रवेश

दाङ – दाङमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष एमालेमा प्रवेश गर्नुभएको छ  ।

अनेरास्ववियू दाङका अध्यक्ष तुलसीपुर–१६ निवासी धर्मराज (डिआर) भण्डारी शुक्रबार एमालेमा प्रवेश गर्नुभएको हो ।

अनेरास्वीयू दाङका अध्यक्ष भण्डारीलाई एमाले दाङका सचिव मनोहर बुढाथोकी, तुलसीपुर नगर अध्यक्ष माधव वली, नगर इन्चार्ज मानवहादुर रावत लगायतले टीका लगाई एमालेमा स्वागत गर्नुभयो ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  २ : ५६ बजे