काग्रेंस नेता दानसिंह खत्रीसहित १८ जना एमालेमा प्रवेश

​​​​​​​​​​​​​​काठमाडौं ।  नेपाली काँग्रेस जुम्लाको प्रदेश (ख)का उपसभापति दानसिंह खत्री एमालेमा प्रवेश गर्नुभएको छ ।

आज विहान अध्यक्ष ओलीको निवास पुगेर खत्रीले लामो समय देखिको काँग्रेसँगको संलग्नता तोड्नुभएको हो ।

प्रवेश गर्नेहरुमा विप्पल समूहका  कालिप्रसाद जैंसी, दिपक शर्भा, धिरज बुढा, धनलाल बुढा,दशरथ रोकाया,राजबहादुर बुढा, प्रेम चौलागाई, वडा सदस्य ज्वालादेवी चौलागाई, गणेश गिरी,कर्ण शाही रमेश शाही,सागर बुढा,सागर शर्मा, विवेशिल साँझाका राजबहादुर रोकाय, लोकोश शर्मा, किस्मत शर्मा, बालकृष्ण रोकाया र प्रेम चौलागाई रहनुभएको छ । 

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  २ : २४ बजे