काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटको सुनुवाई २०७८ चैत २० गते हुने भएको छ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि चैत २० गतेको मिति तोकेका हुन् ।
प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार ४ : ४० बजे
प्रतिक्रिया