मनसुन क्रमशः क्षीण हुँदै

संसदमा सार्वजनिक लेखा समितिको प्रतिवेदन पेस

काठमाडौं ।  सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ प्रतिनिधिसभामा पेस गरिएको छ । 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरेका हुन् । 

एमाले सांसदहरूकाे नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकाेटाले संसदकाे कार्यसूची अघि बढाएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १ : ५० बजे