काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजको वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले कलेजको व्यवस्थापन समितिको अध्यक्षतामा महेन्द्र बहादुर पाण्डेलाई सर्वसम्बत चयन गरेको छ ।
समितिको सदस्यहरुमा चिरञ्जीवी शर्मा , विदुर मैनाली , डा विमला राई पौडेल , डा कुन्दन अर्याल, डा कैलाश भण्डारी , रामशरण प्याकुरेल रहनुभएको छ ।
साधारण सभाकाे उद्घाटन नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गर्नुभएको थियो ।
प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार ३ : ३६ बजे
प्रतिक्रिया