मनसुन क्रमशः क्षीण हुँदै

प्रेस चौतारीको महाधिवेशन : एमाले अध्यक्ष ओलीले सम्बोधन गर्नुहुँदै

काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संठन प्रेस चौतारी नेपालको नवौं महाधिवेशन पोखरामा शुरु भएको छ । महाधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहनुभएको छ । 

​​​​​​​

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १ : ५९ बजे