काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गते बस्ने भएको छ ।
एमाले केन्द्रीय कार्यालयका अनुसार त्यसअघि चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्यूरोको बैठक बस्नेछ ।
प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार १२ : ३९ बजे
प्रतिक्रिया