डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

आज राष्ट्रपति भण्डारीको जीवनीमा आधारित वृत्तचित्र प्रसारण हुने

काठमाडौं । गणतन्त्र नेपालकी प्रथम महिला राष्ट्रपति विद्या देवी भण्डारीको जीवनीमा आधारित वृत्तचित्र  प्रसारण हुने भएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राजनैतिक निष्ठा अनि समर्पणकी पर्याय, गणतन्त्र नेपालकी प्रथम महिला राष्ट्रपति विद्या देवी भण्डारीको जीवनीमा आधारित वृत्तचित्र  प्रसारण गर्न लागिएको हो  ।

नेपाल टेलिभिजनबाट आज साँझ ७.२५ बजे अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति भण्डारीको जीवनीमा आधारित वृत्तचित्र प्रसारण गरिने छ ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १० : २९ बजे