दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रेमिट्यान्सको सीमा १ लाखबाट २५ हजारमा झर्यो

​​​​​​​काठमाडौं – नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ ।

स्वदेशको एक स्थानबाट अर्को स्थानमा बैंकिङ प्रणालीमार्फत हुने आन्तरिक रेमिट्यान्स को सीमा घटाइएको हो ।

अब प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाइने भएको छ । केन्द्रीय बैंकले बुधबारदेखि लागू हुनेगरी उक्त सीमा घटाएको हो । 

 यसअघि यस्तो सीमा प्रतिव्यक्ति प्रतिदिन एक लाख रुपैयाँ थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १० : २२ बजे