‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

५७ सय रुसी सेना मारिएः युक्रेन

काठमाडौँ  –युक्रेनले ५ हजार ७१० रुसी सेना मारिएको दाबी गरेको छ ।युक्रेनका सैन्य अधिकारीहरुले मंगलबार सो दाबी गरेका हुन्  ।

एउटा भिडियो सन्देशमा युक्रेनी जनरल स्टाफका प्रवक्ताले २०० भन्दा बढी रुसी सेनालाई नियन्त्रणमा लिइएकोसमेत दाबी गरेका छन् ।

एजेन्सी

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ६ : ११ बजे