महाशिवरात्रि विशेष : गाँजा तान्दै साधु सन्त (फोटो फिचर)

काठमाडौँ । महाशिवरात्रि पर्व आज धुमधामका साथ मनाइदै छ । शिवरात्री पर्वको अवशरमा पशुपतिनाथको दर्शन गर्न प मन्दिर परिसरमा  साधुसन्तको बाक्लो भिड लागिरहेको छ । मन्दिर परिसरमा गाँजा तान्दै गरेका साधुसन्तको तस्बिरहरु यहाँ प्रकाशित गरिन्छ । ​​​​​​​

 

​​​​​​​

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  २ : ५९ बजे