डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

अध्यक्ष ओलीले एमसीसी लगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्नुहुने

काठमाडौँ  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी लगायतका केही समसामयिक राजनीतिक विषयहरूमा पार्टीका धारणा सार्वजनिक गर्नुहुने भएको छ ।

नेकपा एमालेको केन्द्रीय कार्यालयले जनाए अनुसार अध्यक्ष ओलीले प्रेस विज्ञप्ति मार्फत  पार्टीका धारणाहरू सार्वजनिक गर्ने तयारी छ । केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले 'केही बेरमा अध्यक्षज्यूका धारणा सहितको विज्ञप्ति सार्वजनिक हुन्छ’ भनेर बताउनुभएको छ  ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  २ : ०० बजे