डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं ।​​​​​​​ मन्त्रिपरिषद् नियमित बैठक सोमबार अपरान्ह बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो । 

बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् । 
 

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १ : ३२ बजे