डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

विरोधका बावजुत एमसीसी सम्झौता संसदबाट पारित

काठमाडौं –  प्रनिनिधि सभाको बैठकबाट एमसीसी सम्झौता पारित भएको छ ।

सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।

आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ९ : ४५ बजे