डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

संसद् भवनमा मन्त्रिपरिषद्‍ बैठक बस्दै

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा मन्त्रिपरिषद्‍ बैठक बस्ने भएको छ । एमसीसीबारे व्याख्यात्मक घोषणालाई ग्रहण गर्नका  लागि मन्त्रिपरिषद् बैठक  बस्ने भएको हो ।

आइतबारको पहिलो चरणको प्रतिनिधि सभा बैठकमा सैद्धान्तिक छलफल सकिएपछि दोस्रो चरणमा एमसीसी निर्णयार्थ पेश गर्ने तयारी छ । सोही बैठकबाट एमसीसी अनुमोदन गर्ने तयारि रहेको छ ।

गठबन्धनमा भएको सहमतिलाई मन्त्रिपरिषले ग्रहण गरेर संसदमा अनुमोदनका लागि लगिने छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ६ : १९ बजे