डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

प्रतिनिधिसभाको अर्को बैठक साढे ६ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक आधा घण्टापछि बोलाइएको छ । एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजेका लागि आह्वान गरेका छन् ।

अबको संसद्‍ बैठकबाट एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने सत्ता गठबन्धनको तयारी छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ६ : ०८ बजे