डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

व्याख्यात्मक टिप्पणीले एमसीसीलाई संशोधन गर्न सक्दैन : रिजाल

काठमाडौँ । नेपाली कांग्रेस सांसद मिनेन्द्र रिजालले व्याख्यात्मक टिप्पणीले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन, परिमार्जन र विकास गर्न नसक्ने बताउनुभएको छ । ‘यो सम्झौतामा व्याख्यात्मक टिप्पणी कसै कसैको जुँगा तल गर्न मिलेन । त्यसैले  आएको हो,’ रिजालले भन्नुभयो  ।

एमसीसीलाई सत्तामा बस्नेहरुले नै गिजोलेर अनावश्यक डर पैदा गरिएको उहाँले बताउनुभयो । 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ६ : ०४ बजे