डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

एमसिसी पारित गर्ने माधव-झलनाथ समूहको निर्णय

काठमाडौं । माधव झलनाथ समूहको नकेपा एसले व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने निर्णय गरेको छ।

आज बसेको पार्टीको बैठकले एमसिसीमा मतदान गर्ने निर्णय गरेको हो।

व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने पार्टीले निर्णय गरेको सचिव रामकुमारी झाँक्रीले जानकारी दिइन्।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  २ : ४४ बजे