डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

एमसीसी संसदबाट अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडौं ।नेकपा माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज बसेको पूर्व स्थायी कमिटी सदस्य सम्मिलित केन्द्रीय कार्यालयको विस्तारित वैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो ।

यस अघि माओवादीले यथास्थितिमा एमसीसी पास गर्न नहुने र विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । सत्ता गुम्ने भएसँगै माओवादी ‘एकाएक यूर्टन’ भएको हो । माओवादीले आफ्ना कार्यकर्ताहरुलाई यस अघि एमसीसीको विपक्षमा सडकमा उत्रारिरहेको थियो । 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १० : ४७ बजे