दलित गाउँका पहिलो शिक्षक

किभलाई मुख्य निशाना बनाउँदै रुसी सेना

काठमाडौँ । मस्को पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तीमा १९ सर्वसाधारणको मृत्यु भएको छ । 

आक्रमणमा कम्तीमा ७३ जना घाइते भएका छन् । अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ । 

आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो । राजधानीमा गोलाबारी र ठुला विस्फोटका आवाजहरू सुनिएका प्राप्त विवरणहरूलाई जनाइएको छ । एजेन्सी

 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ७ : ३९ बजे