‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कोरोनाको त्रासमा यस्तो रहयो होली (फोटो फिचर)

काठमाडौं । रङ्गहरुको चाडका रुपमा परिचित होली  (फागु) देशभर हर्षोल्लासका साथ मनाइएको छ । सरकारले भीडभाड नगरि होली मनाउन गरेको उर्दीको केही स्थानमा पालना भएको छ भने केहीले सरकारी सूचनालाई बेवास्ता गर्दै यो पर्व मनाएको देखिन्छ ।

 
 

तस्विर आशिष पौडेल

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  २ : १८ बजे